काठमाडौं । प्रोग्रेशिभ फाइनान्सको बोनश शेयर सूचिकृत भएको छ ।कम्पनीको ४ लाख ८० हजार ६० कित्ता बोनश शेयर सूचिकृत भएको हो । कम्पनीले गत चैत १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ प्रतिशत बोनश शेयर सूचिकृत गराएको हो । अव यस बोनश शेयर मंगलवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार योग्य हुनेछ ।
प्रोग्रेशिभ फाइनान्सको बोनश शेयर सूचिकृत
