IME Life New
GBIME

प्रुडेन्सियल इन्स्योरेन्सको ८ प्रतिशत बोनस शेयर घोषणा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं। प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले ८ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ। कम्पनीले आगामी वार्षिक साधारणसभामा पेश गर्ने गरि हाल कायम चुक्ता पुँजी एक अर्ब २ करोड रुपैयाँको ८ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांसको प्रस्ताव गरेको हो।

कम्पनीले आर्थिक वर्ष २०७४/७५ को वार्षिक साधारणसभा गर्न बाँकी छ। प्रस्तावित लाभांस नियामक निकायबाट स्वीकृति दिए पछि वार्षिक साधारणसभामा पर्ने गर्ने जनाएको छ। साधारणसभाले प्रस्तावित लाभांस पारित गरे पछि शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन्। बोनस शेयर पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब १० करोड रुपैयाँ पुग्नेछ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS