IME Life New
GBIME

प्राइम लाइफको बीमा सेवा तीन दिन बन्द हुने, यस्तो छ कारण

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको बमिा सेवा केही दिनका लागि बन्द हुने भएको छ । कम्पनीको बीमा सेवा आज साउन १ गतेदेखि साउन ३ गते आइतबारसम्मका लागि बन्द हुने जनाएको छ ।

कम्पनीले सफ्टवयेर सिस्टम स्त्तरोन्नति तथा डाटा माइग्रेशन कार्य गर्ने भएकाले उक्त अवधिसम्म कम्पनीबाट प्रदान हुने सम्पुर्ण सेवाहरु बन्द हुने कम्पनीले जनाएको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS