IME Life New
GBIME

प्राइम कमर्सियल बैंकको लाभांश प्रस्ताव, १६% बोनश शेयर वितरण गर्ने

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्राइम कमर्सियल बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकको आज सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

बैंक हाल कायम चुक्ता पूँजीको १६ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि समेत गरी ० दशमलव ६३१३ प्रतिशत नगद लाभांश गरि कुल १६ दशमलव ६३१३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Crest

नगद लाभांश अघिल्ला वर्षका लाभाँशमा कर तिर्नु पर्ने तर असूल हुन छुटेका तथा यस वर्ष कर तिर्नु पर्ने शेयरधनीहरुको कर रकममा मिलान गर्ने प्रयोजनार्थ भएको बैंकले सोही सुचनामा उल्लेख गरेको छ ।

उक्त प्रस्तावि लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS