काठमाडौं । प्रवासमा रहेका नेपालीले निर्वाचनमा सहभागी हुन पाउने भएका छन् । आज राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सम्बोधन गर्दै विशेष प्रविधि प्रणालीको व्यवस्था गरि प्रवासबाटै भोट हाल्न पाउने व्यवस्था मिलाउने बताएकी हुन् ।
प्रवासमा रहेका नेपालीले पनि भोट हाल्न पाउने
