IME Life New
GBIME

“प्रदेशस्तरमा पनि ब्रोकर लाईसेन्स खुलाउनु पर्यो”; प्रदेश पाँच शेयर लगानीकर्ता फोरम

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

शेयर लगानीकर्ताका निमित्त राजधानी भित्र थुप्रै संघ/ फोरम  दर्ता भएपनि राजधानी बाहिर दर्ता भएको पहिलो फोरम प्रदेश ५ शेयर लगानीकर्ता फोरमले प्रदेश स्तरमा पनि ब्रोकर लाईसेन्स खुलाउनु पर्ने माग राख्दै प्रेश विज्ञप्ति निकालेको छ। प्रेश विज्ञप्तिमा भनिए अनुसार प्रदेश स्तरमा ब्रोकर लाईसेन्स खुलाउदा राजधानी बाहिर शेयर बजार विस्तार गर्न झनै सजिलो हुने छ।

त्यस्तै बैंकले छिटो भन्दा छिटो सहायक कम्पनी मार्फत शेयर कारोवार गर्न पाउनु पर्ने माग पनि फोरमले राखेको छ। प्रदेश ५ का लगानीकर्ताका समस्या लिएर छिट्टै काठमान्डौ आउने जानकारी पनि प्रेश विज्ञप्ति मार्फत उल्लेख गरिएको छ।
प्रदेश ५ शेयर लगानीकर्ता फोरम कमल तिवारीको अध्यक्षतामा खुलेको राजधानी बाहिरको पहिलो लगानीकर्ता फोरम हो।

Crest

प्रेश विज्ञप्तिको पूर्ण पाठ :

 

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS