काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा दुर्गाबहादुर शाह नियुक्त भएका छन् । गत बिहीवार बसेको सञ्चालक समितिको बैठकले शुक्रवारदेखि लागू हुने गरी रिक्त पदमा शाहलाई नियुक्त गरेको हो ।
नेष्डो समृद्ध लघुवित्तको सञ्चालकमा शाह नियुक्त
