IME Life New
GBIME

नेप्से ५० अंकले बढ्दा अंधिकाश सूचकमा छायो हरीयाली

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से ५० दशमलव २० अंकले बढेर २४२४ दशमलव ८४ को विन्दुमा कायम भएको छ ।ट्रेडिङ बाहेक आज अरु उपसूचकमा हरीयाली छाएको छ ।दिनभरिमा २ सय ७ सय वटा कम्पनीको १ करोड ९३ लाख ७९ हजार ४२ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ३७ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

नेपाल लाइफको ६६ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेपाल पुनर्बीमाको ३४ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

Crest

गुराँस लाइफ, ग्रामीण विकास लघुवित्त, पोखरा फाइनान्स, मिथिला लघुवित्त विकास बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने गुराँस लघुवित्तका वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९९ का दरले कमाएका छन् ।

नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ९१ प्रतिशतका दरले गुमाएका छन् भने एनआईबिएल प्रगती फन्डका इकाइधनीले ४ दशमलव ९९ प्रतिशतका दरले गुमाएका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS