IME Life New
GBIME

नेप्से १३ दशमलव १६ अंकले घट्यो, कारोबार रकम ३६करोड ९० लाख

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्


साताको चौथौ दिन नेप्से १३ दशमलव १६ अङ्कले घटेर ११५० दशमलव १० अङ्कमा बन्द भएको छ । कारोबार रकम ३६ करोड ९० लाख रुपैयाँ पुगेको छ ।

फाइनान्स क्षेत्रकोे परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ ।

Crest

सबैभन्दा धेरै सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट सेयरको १ करोड ९६लाख बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै युनाइटेड फाइनान्सको सेयरमा ९ दशमलव ४६ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै हाथवे फाइनान्सको शेयर ६ दशमलव २९ प्रतिशतले घट्न पुग्यो

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS