IME Life New
GBIME

नेप्से परिसूचक मंग्लबार ४.१८ अंकले घटेर ११८३ को विन्दुमा, आज निर्जीवन बीमाको उपसुचकमा हरीयालीपन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

नेप्से परिसूचक साताको तेस्रो दिन मग्ंलबार ४ दशमलव १८ अङ्कले घटेर ११८३ दशमलव ८९ अङ्कमा बन्द भएको छ । कारोबार रकम १७ करोड ९५ लाख पुगेको छ ।

सबैभन्दा धेरै उत्पादनमूलक क्षेत्रको शेयर मूल्यमा गिरावट आएको छ ।  उत्पादनमूलक क्षेत्रका परिसूचक सबै भन्दा धेरै १ प्रतिशतले घटेको छ ।  सबै भन्दा धेरै  ट्रेडिङ क्षेत्रमा वृद्धि भएको छ । ट्रेडिङ क्षेत्रको परिसूचक १ दशमलव ४४ प्रतिशतले वृद्धि भएको छ ।  ट्रेडिङ क्षेत्रका साथै हाईड्रोपावर, निर्जिवन बीमा र अन्य क्षेत्रमा वृद्धि देखीएको छ ।

Crest

सबैभन्दा धेरैे  ग्लोबल आईएमी बैकको १ करोड १६ लाख बराबरको शेयर किन बेच भयो । साल्ट ट्रेडिङको सेयरमा ४ दशमलव ८३ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै गोर्खाज  फाइनान्सको शेयरमा ४ दशमलव ५४ प्रतिशतले घट्न पुग्यो।

निर्जिवन बीमा कम्पनीको उपसूचक ०दशमलव ०८ प्रतीशतले बढेको छ ,भने ५हजार ८ सय १ को विन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ०१ प्रतीशतले घटेर ५ हजार ६ सय ६१ विन्दुमा पुगेको छ ।

दिनभरीमा निर्जिवन बीमा कम्पनीहरुको ३करोड १७ लाख बराबरको कारोबार भएको छ ,भने जीवन बीमा कम्पीहरुका ८६ लाख २३ हजार बराबरको कारोबार भएको छ । साताको दास्रो दिन निर्जीवन बीमामा केही हरीयालीपन छाएको छ भने जीवन बीमा कम्पनीको उपसुचकमा भने बृद्धि आउन सकेन ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS