IME Life New
GBIME

नेप्सेमा दुई कम्पनीको शेयर मूल्य समायोजन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेले माउन्टेन इनर्जी र नेशनल माइक्रोफाइनान्सको शेयरमूल्य समायोजन भएको छ। यीु दुई लघुवित्तले साधारण सभा था लाभांश प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले शेयर मुल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । माउन्टेन इनर्जीले १५ प्रतिशत बोनश शेयरपछिको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ५५७ रुपैयाँ ३९ पैसा कायम गरेको छ । कम्पनीको मंगलबार अन्तिम कारोबार मूल्य ६४१ रुपैयाँको आधारमा मूलय समायोजन भएको हो ।

यस्तै, नेशनल माइक्रोफाइनान्सको ७.५० प्रतिशत बोनश शेयर पछिको मूल्य समायोजन गरी नेप्सेले ११३४ रुपैयाँ ८८ पैसा कायम गरेको छ । मंगलबार कम्पनीको शेयर मूल्य प्रतिकित्ता १२२० रुपैयाँको आधारमा शेयर मूलय समायोजन गरेको हो ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS