IME Life New

नेपाल लाइफका अभिकर्ता काप्रीले एक दिनमै संकलन गरे रू. ५३ लाख बीमाशुल्क

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफका अभिकर्ता मुक्तिनाथ काप्रीले सन् २०२५ को पहिलो दिनमै एमडिआरटी २०२६ का लागि तोकिएको व्यवसायीक लक्ष्य पुरा गर्न सफल भएका छन् ।

इन्स्योरेन्सका अनुसार काप्रीले जनवरी १ तारेख बुधबारका दिन नारायणगढ शाखाबाट नयाँ बीमालेख जारीसँगै प्रथम बीमाशुल्क आम्दानी गराएर व्यवसायीक लक्ष्य पुरा गरेका हुन् । काप्रीले कुल ५३ लाख ९६ हजार ७ सय रूपैयाँ भन्दा बढी प्रथम बीमाशुल्क आम्दानी गरेका छन् ।

Crest

एमडिआरटीको योग्यताका लागि मिलियन डलर राउण्ड टेबल(एमडिआरटी) नामक अन्तर्राष्ट्रिय संस्थाले व्यवसायीक लक्ष्य तोक्दै आएको छ। एमडिआरटीको प्रावधान अनुसार एमडिआरटी तहको व्यवसायमा एकल बीमाशुल्कवापत संकलित प्रथम बीमाशुल्क रकमको ६ प्रतिशत मात्र गणना हुन्छ। वार्षिकरूपमा नियमित किस्ता तिर्ने गरी जारी सावधिक प्रकृतिका बीमालेखवापत प्राप्त प्रथम बीमाशुल्क मात्र पुरा गणना हुन्छ।

 

Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

17%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS