IME Life New

नेपाल राष्ट्र बैंकले १०० दरको ४० करोड थान नयाँ नोट छाप्न बेलायती कम्पनीलाई दियो जिम्मा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

नेपाल राष्ट्र बैंकले १०० दरका ४० करोड थान नयाँ नोट छाप्न र आपूर्ति गर्ने जिम्मा एक बेलायती कम्पनीलाई दिएको छ ।
आइतबार जारी गरेको प्रेस विज्ञप्ती मार्फत यस बिषयमा जानकारी दिएको हो ।

बेलायतको डे ला रुफ इन्टरनेशनल कम्पनीसँग १०० दरका नयाँ नोट छाप्ने र आपूर्ति गर्ने सम्झौता भएको हो ।बेलायती कम्पनीले ८० लाख ७२ हजार पाउण्डमा नोट छपाई र आपूर्तिको जिम्मा पाएको हो ।

Crest

Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS