काठमाडौं । नेपाल बैंक लिमिटेडका अध्यक्ष सुमन राज अर्यालले संचालक पदबाट राजिनामा दिएका छन् । उनले दिएको राजिनामालाई नेपाल सरकार, अर्थ मन्त्रालयले असार १२ गते स्वीकृत गरेको बैंकले नेप्सेमा एक सुचना जारी गर्दै जनाएको छ ।
नेपाल बैंकका संचालक अर्यालको राजिनामा स्वीकृत
