IME Life New
GBIME

नेपाल बंगलादेश बैंकद्धारा कोरोना कोषमा आर्थिक सहयोग

SPIL
Global College
Nepal Life

काठमाडौं । नेपाल बंगलादेशले कोरोना कोषमा आर्थिक सहयोग गरेको छ। बैंकले आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत १ करोड ४५ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

बैंकले केन्दि«य सरकराले खडा गरेको कोरोना कोषमा उक्त रकम जम्मा गरेको हो । उक्त चेक बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द«भूषण श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका सचिव नारायणप्रसाद बिडारीलाई हस्तान्तरण गरेको हुन् ।बैंकले यसअघि प्रदेश सरकारले स्थापना गरेको कोरोना कोषमा पनि आर्थिक सहयोग गरिसेकेको छ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS