नेको इन्स्योरेन्स लिमिटेडको कम्पनीका संस्थापक श्री वि.के विनायक प्रा.लिको तर्फबाट प्रतिनिधित्व गरेका संचालक कृति कुमारीले राजीनामा दिएको छ । कम्पनीमा शुक्रबार बसेको संचालक समितिको ३३६ औ बैठकको निर्णय अनुसार उक्त निर्णय स्वीकृत भएको हो ।
नेको इन्स्योरेन्सका संचालक कृति कुमारी महतोको राजिनामा स्वीकृत
