IME Life New
GBIME

नार्कको कार्यकारी निर्देशकमा डा. दीपक भण्डारी नियुक्त

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि अनुसन्धान परिषद् (नार्क)को कार्यकारी निर्देशकमा डा.दीपककुमार भण्डारीलाई नियुक्त भएका छन् ।परिषद्को असोज ८ गते बसेको मन्त्रिपरिषद् बैठकले डा. भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

सोमबार उक्त निर्णय सार्वजनिक गर्दै परिषद्ले नार्कको कार्यकारी निर्देशकमा भण्डारीलाई नियुक्त गरेको जनाएको हो ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS