IME Life New
GBIME

नारायणी डेभलपमेन्ट बैंकका अध्यक्ष वाग्लेको राजीनामा स्वीकृत

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका अध्यक्ष सुरेन्द्रराज वाग्लेले आफ्नो पदबाट राजीनामा दिएका छन् । अध्यक्ष वाग्लेले घरायसी कारण बताउँदै अध्यक्ष तथा सञ्चालक पदबाट राजीनामा दिएका हुन् ।

उनले दिएको राजीनामा बैंकको गत कात्तिक ७ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS