IME Life New
GBIME

टिएमएसमा समस्याका कारण नेपाल इन्फ्रास्टक्चर बैंकको शेयर कारोबार बन्द

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । टिएमएसमा समस्याका आएपछि नेपाल इन्फ्रास्टक्चर बैंकको शेयर कारोबार आजका लागि स्थगित भएको छ। बुधबार कारोबार खुलेदेखि नै खरिद अर्डर राख्न समस्या देखिरहेको अवस्थामा नेपाल इन्फ्रास्टक्चर बैंकको शेयरमूल्य शतप्रतिशतले घटेको छ। जसले गर्दा लगानीकर्तामा भ्रम सृजना भएको छ।

टिएमएसमा नेपाल इन्फ्रास्टक्चर बैंकको शेयर कारोबार बन्द भए पनि अन्य कम्पनीको भने शेयर कारोबार भइरहेको छ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS