काठमाडौं । ज्योति विकास बैंकको कम्पनी सचिवमा बलदेव थापा नियुक्त भएका छन् । असार ६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीका सचिव पारस राज कंडेलको जिम्मेवारी हेरफेर गरी वरिष्ठ प्रबन्धक पदमा कार्यरत बलदेव थापालाई असार ७ गतेदेखि लागू हुने गरी कम्पनी सचिवको जिम्मेवारी दिएको हो ।
ज्योति विकास बैंकको कम्पनी सचिवमा थापा नियुक्त
