जनरल इन्स्योरेन्स कम्पनीले आधारभूत निर्जीवन बीमा अभिकर्ताको तालिम सुरु गर्ने भएको छ । कम्पनीले बीमा व्यवसाय अभिबृद्धिका साथै स्वरोजगारको अवसर सृजना गर्ने उद्धेश्यका साथ निशुल्क तालिमको सञ्चालन गर्ने भएको हो ।
तालिममा सहभागी हुने आगामी १९ गते भित्र कम्पनीको केन्दिय कार्यलय सम्पर्क गर्नुपर्नेछ ।
जिआईसिद्धारा निशुल्क अभिकर्ता तालिम सञ्चालन
