IME Life New
GBIME

छोराको न्वारनकै दिन २० लाखको बीमा पोलिसी उपहार, भकुण्डेका गौतमले श्रीमतिलाई दिए सरप्राइज

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । पुकार गौतमले छोराको न्वारनकै दिन २० लाख रुपैयाँको बीमा पोलिसी उपहार दिएका छन् । काभ्रेपलाञ्चोक भकुण्डेवेसीका गौतमले छोराको न्वारनका दिन श्रीमतिलाई छोराको बीमा पोलिसी अप्रत्यासित रुपमा उपहार दिएका थिए ।

गौतमले छोरा अदभिक गौतमको बाल बीमा गरिदिएका हुन् । नेपाल लाइफको भकुण्डेबेसी शाखाबाट गौतमले २१ वर्ष अवधिको नेपाल लाइफ नौलो केटा केटी जीवन बीमा पोलिसी खरिद गरिदिएको शाखा प्रमुख सुमन दाहालले जानकारी दिए । बीमा गर्दा पहिलो किस्ता सहित एक लाख १६ हजार ५०८ रुपैयाँ भुक्तानी गरेका छन् । अवदेखि हरेक वर्ष एक लाख ५ हजार रुपैयाँका दरले बीमा शुल्क भुक्तानी गर्नु पर्नेछ ।

Crest

बीमाको सचेतना गाउँ गाउँ पुग्न थालेको छ । ग्रामिण क्षेत्रका मानिसहरुले पनि बीमा प्रति चासो व्यक्त गर्न थालेका छन् । जीवनका हरेक क्षणमा हुने उत्सवहरुमा उपहार दिने क्रममा बीमा पोलिसी पनि प्राथमिकतामा पर्न थालेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

62%

खुसी

10%

दु :खी

10%

अचम्मित

14%

उत्साहित

5%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS