IME Life New
GBIME

चाबहिल प्लाजामा सुरु भयो दशैं कार्निभल, २५ प्रतिशतसम्म छुट अफर

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

चाबहिल प्लाजाले दशँैलाई लक्षित गर्दै कार्निभल योजना संचालनमा ल्याएको छ । प्लाजाले आर्कषक छुट र उपहार सहित दशैं कार्निभल योजना संचालनमा ल्याएको हो ।


असोज २० गतेदेखि कात्तिक २० गतेसम्म चल्ने कार्निभल योजनामा एक हजार रुपैयाँ भन्दा माथिको सामानखरिद गर्ने ग्राहकहरुले दैनिक तथा साप्ताहिक रुपमा उपहार जित्न सक्ने व्यवस्था गरिएको छ ग्राहकलाई २५ प्रतिशतसम्म छुटको व्यवस्था समेत रहेको प्लाजाले जनाएको छ ।
चाबहिल प्लाजामा रहेका पसलहरुबाट एक हजार रुपैयाँ सम्मको खरिदमा ग्राहकले साप्ताहिक रुपमा लक्की ड्र मार्फत उपहार वितरण गरिने प्लाजाले जनाएको छ ।उपहार योजनामा सहभागीहरुले साप्ताहिक रुपमा टिभी,रेफ्रिजिरेटर, वाशिङ मेसिनतथा सपिङ भौचर समेत जित्न सक्नेछन् ।
डेढ महिना अघि मात्र संचालनमा आएको प्लाजामा २८ बढी आउटलेट छन् । प्लाजामा मोबाइल, ग्रामेन्ट, रेष्टुरेन्ट, कफि सप, ब्यूटि स्टुडियो, फिटनेश क्लब, फुड स्टल, पस्मिना स्टल तथा गेम पार्क लगायतका आउटलेट छन् । यसका साथै बैंक, इन्स्योरेन्स, एजुकेशनल कन्सल्टेन्सी तथाफिजियो थेरापीलगायतका आउटलेट पनिप्लाजामा रहेका छन् ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS