IME Life New
GBIME

ङादी ग्रुपको साधारण सभा सम्पन्न, लाभांश र हकप्रदको प्रस्ताव पारित

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको आठौं वार्षिक साधारण सभा आज आइतवार सम्पन्न भएको छ । सभा क्विन्स क्याफे अनामनगर काठमाडौंमा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले २० प्रतिशत बोनश शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभामा २० प्रतिशत बोनश शेयर वितरण पछि कायम चुक्ता पूँजी ७० करोड ६९ लाख ३२ हजार ३६० को २०० प्रतिशत अर्थात् १ः२ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव समेत पारित भएको छ ।

Crest

सभाले आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS