IME Life New
GBIME

घलेम्दी हाईड्रोपावरको आईपीओ १५ लाख ३३ हजार कित्ता आईपीओ पुस १९ मा खुल्दै

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

घलेम्दी हाइड्रो लिमिटेडले पुस १९ गतेदेखि सर्वसाधारणलाई आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाले नकिनेको ४ लाख ५५ हजार ७७० कित्तासमेत गरी कुल १५ लाख ३३ हजार ७७० कित्ता आइपीओ सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।

यो आइपीओमा पुस २३ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा सबै सेयर नबिकेमा भने माघ १८ गतेसम्म भर्न पाउने व्यवस्था रहेको छ ।

Crest

यता, २२ हजार कित्ता सेयर कम्पनीका कर्मचारी र ५५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । यसमा सी–आस्वा प्रणालीबाट आवेदन दिन सकिनेछ । यो आइपीओको बिक्री प्रबन्धक भिबोर क्यापिटल हो । यसको जारी पुँजी ५५ करोड रुपैयाँ रहेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS