IME Life New
GBIME

ग्रीनलाइफ हाइड्रोपावरको आइपिओमा ९ लाख ९३ हजारको हात खाली

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं। ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले शुक्रवार प्राथमिक शेयरको बाँडफाड गरेको छ। कम्पनीको प्राथमिक शेयरमा आवेदन दिने मध्ये ९ लाख ९३ हजारको हात खालि भएको छ। शुक्रबार भएको बाँडफाडमा तीन लाख २५ हजार १६३ जनाले १० कित्ताको दरले शेयर पाएका छन्। त्यसै दुई जनाले लक्की ड्र मार्फत ११ कित्ता प्राप्त गरेका छन्।

कम्पनीले माघ २३ गतेदेखि २७ गतेसम्म सर्वसाधारणका लागि ३२ लाख ५१ हजार कित्ता प्राथमिक शेयर जारी गरेको थियो। सर्वसाधारण समुह तर्फको ३४ करोड ९६ लाख रुपैयाँ शेयर बाँडफाड गरेको छ। यस मध्ये कर्मचारीले ६९ जार ९२८ कित्ता प्राप्त गरेका छन्। त्यस्तै म्युचुअल फण्डले एक लाख ७४ हजार कित्ता खरिद गरेका छन्।

Crest

कम्पनीको प्राथमिक शेयर अवको केहि दिनमा दोस्रो बजारमा सूचिकृत हुनेछ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS