IME Life New
GBIME

गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता रु. १५०

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको शेयर बिक्रीमा राखिएको छ।

यो शेयरमा अन्य सर्वसाधारण व्यक्ति तथा संस्थाले खरिद निवेदन दिन सक्नेछन्। यसअघि ३५ दिने सूचना निकालेर संस्थापक शेयरधनीहरुलाई बिक्री खुला गरिएकोमा निवेदन नपरेपछि सर्वसाधारण जोकोही व्यक्ति तथा संस्थालाई कम्पनीको शेयर बिक्री खुला गरिएको छ।

Crest

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ। यसको अर्थ इच्छुक लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ।

बिक्रीमा राखिएको शेयर खरिदका लागि १५ दिनभित्र निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको डिल्लीबजारस्थित कम्पनीको प्रधान कार्यालयमा पेस गर्नुपर्नेछ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS