काठमाडौं । गोर्खाज फाइनान्सको अध्यक्षमा गौरव बुढाथोकी चयन भएका छन् । कम्पनीको कात्तिक १४ गते बसेको सञ्चालक समितिको बैठकले बुढाथोकीलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।
गोर्खाज फाइनान्सको अध्यक्षमा बुढाथोकी चयन

काठमाडौं । गोर्खाज फाइनान्सको अध्यक्षमा गौरव बुढाथोकी चयन भएका छन् । कम्पनीको कात्तिक १४ गते बसेको सञ्चालक समितिको बैठकले बुढाथोकीलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।
खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।