IME Life New
GBIME

खनाल दम्पतीले दिए छोरीको जन्मदिनमा १० लाख रुपैयाँको बीमा पोलिसी उपहार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स नुवाकोट शाखामा कार्यरत अभिकर्ता कृष्णहरी खनाल र सविता खनालले आफ्नो छोरीको जन्मदिनमा दश लाख रुपैयाँको बीमा पोलिसी उपहार दिएका छन्।

बालबालिकाको उज्ज्वल भविष्यको लागी आइएमइए लाइफ इन्स्योरेन्स कम्पनीले ल्याएको बाल उज्ज्वल बीमा योजना खरिद गरी उनीहरुले छोरीलाई जन्मदिनको उपहार स्वरूप प्रदान गरेका हुन् ।

Crest

जन्मदिनमा फजुल खर्च गर्नुभन्दा बालबालिकाको लागी बचत गर्दै गएको खण्डमा भविष्यमा उच्च शिक्षा हाँसिल गर्न सहज हुने जानकारी समेत खनाल दम्पतीले दिए ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS