IME Life New

क्रिकेट खेलमा सन्दीप लामिछानेमाथि लागेको निलम्बन फुकुवा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बलात्कार मुद्दामा फसेपछि क्रिकेट खेलमा सन्दीप लामिछानेमाथि लागेको निलम्बन फुकुवा भएको छ। बलात्कार मुद्दामा अदालतले सफाइ दिएपछि क्रिकेट खेलमा लामिछानेमाथि लागेको निलम्बन फुकुवा भएको हो।

नेपाल क्रिकेट संघ (क्यान)ले लामिछानेको निलम्बन फुकुवा गरेको हो। उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएलगत्तै क्यानले लामिछानेको निलम्बन फुकुवा गरेको छ।

Crest

क्यानले निलम्बन फुकुवा गरेसँगै अब लामिछानेले घरेलु तथा अन्तर्राष्ट्रिय सबै खेलमा सहभागिता जनाउन पाउनेछन्।

उच्च अदालत पाटनले आज क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको हो। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको संयुक्त इजलासले लामिछानेलाई सफाइ दिने फैसला गरेको हो।

भट्ट र उप्रेतीको इजलासले यसअघिको काठमाडौं जिल्ला अदालतको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ दिने फैसला गरेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS