काठमाडौं । राष्ट्रिय अर्थतन्त्रको मुल्य आधार मानिने कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व बृद्धि गर्नका लागि जोड दिइने अर्थमन्धत्री डा. रामशरण महतले बताएका छन् । आगामि आर्थिक वर्ष २०८/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरण कृषि उपजको भण्डारण तथा बजारीकरणको उचित प्रबन्धक मिलाइने बताएका हुन् ।
कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व बृद्धि गर्नका लागि जोड दिइने
