काठमाडौं । नेप्सेमा कामना सेवा विकास बैंकको शेयरमूल्य समायोजन भएको छ । बैंकको ७ प्रतिशत बोनशशेयरपछिको मूल्य समायोजन भएको हो । कम्पनीको सोमबार अन्तिम कारोबार मूल्य ४६२.६० रुपैयाँको आधारमा मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको मूल्य ४३२.३४ रुपैयाँ कायम भएको छ । अब आज मंगलबार समायोजित मूल्यलाई आधार मानेर बैंकको कारोबार खुल्नेछ
कामना सेवा विकास बैंकको शेयरमूल्य समायोजन
