IME Life New
GBIME

कामना सेवा बैंकको निमित्त कार्यकारी अधिकृतमा प्रविण बस्नेत नियुक्त

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

कामना सेवा विकास बैंकको निमित्त कार्यकारी अधिकृतमा प्रविण बस्नेत नियुक्त भएका छन् । प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद काफ्लेले भदौ ८ गते दिएको राजीनामा लाई बुधबार बसेको सञ्चालक समितिले मंसिर ८ गतेदेखि लागु हुने गरी स्वीकृत गरेको छ ।

काफ्लेको राजीनामा स्वीकृति भए सँगै बस्नेतलाई मंसिर ८ गतेदेखि कार्यान्वयन हुने गरी निमित्त कार्यकारी प्रमुखमा नियुक्त गरिएको बैंकले जनाएको छ ।

Crest

कम्पनीले नायव महाप्रवन्धक हरि प्रसाद लम्साल लाई सचिवमा पदमा नियुक्त गरेको छ । बैंकको बुधबार बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS