IME Life New
GBIME

कामना सेवाको बीमा सहितको “खोलौ बैंक खाता अभियान”नयाँ बचत योजना संचालनमा

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

“प्रगतिको आधार कामना सेवासँग कारोवार” भन्ने मुलनाराका साथ आमजनता माझ विभिन्न बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको “खोलौ बैंक खाता अभियान २०७६”अभियानलाई सफल बनाई सवै नेपाली माझ वित्तीय पहुँच पु¥याउने उद्धेश्यका साथ “खोलौ बैंक खाता अभियान (के. बि. के. अभियान)” बचत खाता सार्वजनिक गरेको छ ।

Crest

वैशाख १ गते देखी लागुहुने उक्त बचत खाता खोल्नुहुने हरेक व्यक्तिलाई बैंकले रु. १०० नगद खातामा जम्मा गरिदिने साथै बैंककै खर्चमा सातलाख सम्मको दुर्घटना बीमा समेत गरीदिने बैंकले जनाएको छ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ८१ वटा शाखा तथा ३७ वटा ATM मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदानगर्दै आएको छ । साथै बैंकले ABBS, Internet Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने योजना रहेको बैंकले जनाएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS