IME Life New
GBIME

कमलले श्रीमतीको जन्मदिनमा दिए १० लाखको बीमा पोलिसी उपहार

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जन्मदिन, चार्डपर्व, विवाह तथा ब्रतबन्धमा विभिन्न उपहार दिने प्रचलनलाई पछि पार्दै पछिल्लो समय बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आएको छ । यसैक्रममा गुल्मीको रेसुङ्गा न. पा. वडा नं.८ बस्दै आएका कमल बहादुर मल्लले श्रीमती बिपना आचार्यको जन्मदिनको अवसरमा १० लाखको जीवन बीमा पोलिसी उपहार स्वरुप दिएका छ्न् । श्रीमतीको जन्मदिनको अवसरमा सिटिजन लाइफ लाइफ इन्स्योरेन्स कम्पनीको सिटिजन शुभारम्भ बीमा योजन उपहार दिएका हुन् ।

जन्म दिनमा गर्ने अनावश्यक खर्च कटौती गरी भविष्यमा आउनसक्ने समस्यामा हरु वाट सुरक्षित हुनको लागी र बचत गर्ने बानिको बिकास गर्नकोलागी जन्मदिनको अवसरमा १० लाख रुपैयाँको बीमा पोलिसी उपहार स्वरुप दिएको उनले बताए ।

Crest

बीमा अबधि भर विभिन्न अवस्थामा जोखिम बहन हुने र बिमा समाप्तिमा बिमाङ्क रकम र बोनस एकमुष्ट प्राप्त हुने भएकोले आजभोलि बीमा पोलिसीलाई विभिन्न उत्सवहरुमा उपहार स्वरुप दिने क्रम बढ्दै गएको तम्घास शाखाका शाखा प्रमुख विजय मरासिनीले बताए ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS