IME Life New
GBIME

एशियन लाइफद्वारा १ लाख ३५ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बिराटनगर शाखाले एक कार्यक्रमको आयोजना गरि मृतकको परिवारलाई मृत्यु दाबी रकम भुक्तानी गरेको छ । बिराटनगर – ०५,मोरंग बस्ने ज्ञान कुमारी तामाङको श्रीमान एबम यस कम्पनीका बीमित भक्त लामा मोक्तानको यही साउन ३ गते बिरामी भइ उपचारको क्रममा मृत्यु भएकोले निजकी श्रीमती ज्ञान कुमारी तामाङलाई एक लाख पैतिस हजार पाच सय छयासी रुपैयाँको हस्तान्तरण गरेको हो ।

उक्त चेक बिराटनगर शाखाका शाखा प्रबन्धक सरोज भण्डारीले हस्तान्तरण गरेका हुन् । मृतकले यस कम्पनीमा साबधिक जीबन बीमा योजनामा १ लाख १ हजारको बीमा गरेका थिए ।

Crest

साथै उक्त कार्यक्रममा शाखाका शाखा प्रबन्धक सरोज भण्डारीले बीमाको महत्व र आवश्यकता बारे जानकारी गराउदै आजको दिनमा मानब जीबन अति नै जोखिमपूर्ण रहेकोले सुनौलो भबिस्य निश्चित गर्नको लागि बीमा अतिनै आवश्यक रहेको बताए ।

 

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS