IME Life New
GBIME

एलआईसी नेपालद्वारा पशुपतिनाथ मन्दिरमा निःशुल्क भोजन वितरण

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्


लाइफ इन्स्योरेन्स कर्पोेरेशन (एलआईसी नेपाल) ले महाशिवरात्री २०७५ को उपलक्ष्यमा पशुपतिनाथमा भक्तजनहरुलाई निःशुल्क भोजन तथा खानेपानी वितरण गरेको छ ।

Crest

कम्पनीले आफ्नो स्वयम्सेवक कर्मचारीमार्फत सो दिन करिब ६,००० भक्तजनहरुलाई निःशुल्क भोजन गराएको छ । कम्पनीले विगत ७ बर्षदेखि महाशिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा निःशुल्क भोजन वितरण गर्ने गरेको जनाएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS