काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडलाई नेपाल स्टक एक्सचेञ्जले स्पष्टिकरण मागेको छ । नेप्सेले आइतबारको कारोबारमा बैंकको शेयरमा उच्च खरिद चाप देखिएको हुनाले शेयर मूल्यलाई असर गर्ने कुनै सूचना तथा निर्णय गरेको भए यस विषयमा के भएको हो र बैंकको भनाई के छ भन्ने विषय उल्लेख गरि ३ दिन भित्र स्पष्टिकरण पेश गर्न माग गरेको हो ।
एनसीसी बैंकलाई नेप्सेले माग्यो ३ दिने स्पष्टिकरण
