काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेन्ट कम्पनी(एचआईडिसीएल) ले रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गरेको छ ।कम्पनीले साविक रजिष्टर्ड कार्यालय कामपा वडा नं १ हात्तीसार, काठमाडौंमा रहेकोमा बैशाख २५ गतेदेखि नयाँ बानेश्वरस्थित नागरिक लगानी कोष भवनको चौथो तलामा सारेको एक सुचना जारी गर्दै जनाएको छ ।
एचआईडिसीएलको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन
