IME Life New
GBIME

आ.व. २०७५।७६को पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरुले ६७ करोड ४८ लाख रुपैयाँ मुनाफा आर्जन गरे

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

चालु आर्थिक बर्ष २०७५/७६ को पहिलो त्रैमास अवधिमा निर्जीवन बीमा कम्पनीहरुले ६७ करोड ४८ लाख रुपैयाँ मुनाफा आर्जन गरेका छन् । कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरणमा  कम्पनीहरुले पहिलो तीन महिनाको अवधिमा उक्त मुनाफा आर्जन गरेको देखिएको हो ।

कम्पनीहरुले आर्जन गरेको मुनाफाको आधारमा शिखर इन्स्योरेन्स सबैभन्दा अग्रपंक्तीमा छ । कम्पनीले तीन महिनाको अवधिमा १० करोड ५७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । नेको इन्स्योरेन्सले भने शिखर इन्स्योरेन्सलाई पछ्याई रहेको छ । कम्पनीले उक्त अवधिमा ५ करोड ६७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

Crest

एनएलजी इन्स्योरेन्स कम्पनीले ५ करोड १८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

एभरेष्ट इन्स्योरेन्स कम्पनीले भने जम्मा ४६ लाख १४ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
कम्पनीले आम्दानी गरेको खुद मुनाफाको विवरण

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS