IME Life New
GBIME

आरएसडिसी लघुवित्तको सिइओमा पौडेल नियुक्त

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौैं। आरएसडिसी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ध्रुव कुमार पौडेल नियुक्त भएका छन् । संस्थाले एक सुचना जारी गर्दै यस्तो जनाएको छ ।

कम्पनीको साउन ९ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई आगामी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको संस्थाले नाएको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS