IME Life New
GBIME

आज सुन चाँदी दुवैको भाउ घट्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज बिहिबार सुनको भाउ घटेको छ । हिजो बुधबार तोलाको ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ हजार रुपैयाँले घटेर ८६ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुनको भाउ पनि आज तोलामा १ हजारले नै घटेर ८६ हजार ५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । चाँदीको भाउ आज तोलामा ३० रुपैयाँले घटेर तोलाको १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS