काठमाडौं । सरकारले आज सार्वजनिक विदा दिने भएको छ । आज फागुन ७ गते, सोमबार प्रजातन्त्र दिवसका अवसरमा सरकारले विदा दिने निर्णय गरेको हो । आज सरकारी कार्यालय,बैंक तथा वित्तिय संस्था देखि लिएर शैक्षिक संस्थाहरु पनि बन्द हुने भएका छन् । साथै आज शेयर बजार पनि बन्द रहने छ ।
आज प्रजातन्त्र दिवस: देशभर सार्वजनिक विदा
