काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर १ सय १८ रुपैयाँ ४० पैसा र विक्रिदर १ सय १९ रुपैयाँ रहेको छ । त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४० रुपैयाँ ३८ पैसा र विक्रिदर १ सय ४१ रुपैयाँ ९ पैसा रहेको छ । युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६४ रुपैयाँ ९४ पैसा र विक्रिदर १ सय ६५ रुपैयाँ ७७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
आज डलरको भाउ कति ?
