IME Life New
GBIME

आकाश क्यापिटलको साधारण सभा पुस २९ गते

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आकाश क्यापिटलले दोस्रो साधारण सभाका लागि पुस २९ गते बोलाएको छ ।क्यापिटलले ट्रेड टावर, थापाथली, काठमाडौंमा दिउँसो २ बजेका लागि सभा बोलाएको हो । क्यापिटलको पुस ७ गते सम्पन्न संचालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।

सभाको प्रस्तावमा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी स्वीकृत गर्ने, लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने र कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने रहेको छ ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS