काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजर, सेल्स अफिसरका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ । कम्पनीले सातै वटा प्रदेशका लागि कर्मचारीको माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेकाले असार २३ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।
आइएमई लाइफले माग्यो सातै प्रदेशका लागि कर्मचारी
