काठमाडौं । आइएमई लाइफले कर्मचारीको माग गरेको छ । कम्पनीले डिपार्टमेन्ट हेडका लागि १ जना कर्मचारीको माग गरेको हो । कम्पनीले आफ्नो कर्पोरेट अफिसका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
आइएमई लाइफमा रोजगारीको अवसर
