IME Life New
GBIME

आइएमई पे मार्फत ज्योति लाइफको प्रिमियम भुक्तानी गर्दा १ हजार क्यासब्याक पाइने

SPIL
Global College
Nepal Life

काठमाडौं। आइएमई पेले प्रिमियम तिरौं क्यासब्याक पाऔं’ नामक क्यास ब्याक अफर सार्वजनिक गरेको छ। पेले जेठ २५ गतेदेखि यस्तो योजना सार्वजनिक गरेको जनाएको छ । सोही अनुरुप आइएमई पेबाट ज्योति लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा क्यासब्याक पाउने जनाएको छ ।

आइएमई पेबाट ज्योति लाइफ इन्स्योरन्सको प्रिमियम तोकिएको मिति मात्र नभइ प्रिमियम तिर्ने मिति गुज्रिएको सात दिन भित्र भुक्तानी गर्दा एक हजार रुपैयाँसम्मको क्यासब्याक पाउने कम्पनीले जनाएको छ।

Crest

यो अफर अवधिभर हरेक महिना एक बिजेताले स्मार्ट घडी समेत जित्न सकिने कम्पनीले बताएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS