IME Life New
GBIME

आँधीखोला लघुवित्तको शेयर कारोबार फुकुवा

SPIL
Global College
Nepal Life

काठमाडौं । आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्रको कारोबार फुकुवा भएको छ । कम्पनीले नेपाल राष्ट्र बैंकको जेठ २४ गते धितोपत्र कारोबार फुकुवा गर्न बाधा नरहेको भन्ने पत्र प्राप्त गरेसँगै सूचीकरण विनियमाली अनुसार जेठ २७ गतेदेखि लागू हुने गरी शेयर कारोबार फुकुवा भएको हो ।

मर्जरका कारण करीब तीन वर्ष रोक्का रहेको कम्पनीको शेयर शुक्रवारदेखि कारोबारमा आउनेछ । धौलागिरी लघुवित्त वित्तीय संस्था र यस आँधीखोला लघुवित्ति वित्तीय संस्था एक आपसमा मर्जरमा जाने सम्झौता भएसँगै शेयर कारोबार रोक्का भएको थियो ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS