IME Life New
GBIME

आँधिखोला लघुवित्तले दियो शाखा प्रमुखहरुलाई शाखा ब्यवस्थापन तालिम

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमााडैं । आँधिखोला लघुवित्तले शाखा प्रमुखहरुलाई प्रभावकारी शाखा ब्यवस्थापन तथा भाखा नाघेको कर्जा ब्यवस्थापन तालिम प्रदान गरेको छ । कम्पनीले सोही अवसरमा आर्थिक वर्ष २०७७/७८ को दोश्रो त्रैमासिक समिक्षा गोष्ठी पनि सम्पन्न गरेको हो ।

उक्त कार्यक्रम भीरकोट नगरपालीका वार्ड नं १ बयरघारी, स्याङजामा केन्द्रीय कार्यालय रहेको कम्पनीले फागुन २४ गते देखि २७ गतेसम्म संचालन गरेको थियो ।

Crest

संस्थाले हाल १० जिल्लामा १९ शाखा कार्यालय संचालन गरि १८००० भन्दा बढी सदस्यलाई सेवा प्रदान गरिरहेको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS